Nepal Life

सिटिजन्स बैंकको २७ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

NMB Bank
  • BFIS News
  • 2024 May 08 11:59
सिटिजन्स बैंकको २७ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
United Ajod

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले संस्थापक समूहको शेयर बिक्रीमा राखेको छ। बैंकले सूचना जारी गर्दै संस्थापक शेयरधनीको नाममा रहेको २७ हजार २४३.३३ कित्ता शेयर बिक्रीमा राखेको जानकारी दिएको हो।

Shikhar
Nepal Life
NIMB

बैंकका विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै खरिदका लागि आवेदन दिन सक्नेछन् । इच्छुकले सूचना प्रकाशित भएको ३५ दिनभित्र काठमाडौंस्थित नारायणहिटी पथमा रहेको बैंकको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया