Nepal Life

धितोपत्र बोर्डले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमका लागि माग्यो सुझाव

NMB Bank
  • BFIS News
  • 2024 May 10 18:42
धितोपत्र बोर्डले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमका लागि माग्यो सुझाव
United Ajod

काठमाडौं । नेपाल धितोपत्र बोर्डले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम लक्षित सुझावका लागि आह्वान गरेको छ। बोर्डले शुक्रबार सूचना प्रकाशित गर्दै धितोपत्र बजार तथा वस्तु विनियमावली बजारसम्बन्धी आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रमका लागि सरोकारवालासँग सल्लाह, सुझाव मागेको हो। 

Shikhar
Nepal Life
NIMB

बोर्डले प्रत्येक वर्ष नीति तथा कार्यक्रम तयार गर्दा सरोकारवालासँग सुझाव लिँदै आएको छ। बजारको विकास तथा सुधारका लागि रचनात्मक सल्लाह र सुझाव जेठ १५ सम्म इमेलबाट पठाइदिन बोर्डको सूचनामा भनिएको छ। 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया