Nepal Life

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको २५ लाख ८४ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

NMB Bank
  • BFIS News
  • 2024 May 15 07:49
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको २५ लाख ८४ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
United Ajod

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ। इन्स्योरेन्सले संस्थापक शेयरधनीहरुको स्वामित्वमा रहेको २५ लाख ८४ हजार ६२५ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो।

Shikhar
Nepal Life
NIMB

यसमा कम्पनीका विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद आवेदन दिन सक्नेछन् ।  खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र कमलादीमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन दिन सक्नेछन्।  

तोकिएको समयभित्र खरिद आवेदन नपरेमा कानून बमोजिम अन्य व्यक्ति तथा संघसंस्थालाई शेयर बिक्री गर्ने प्रक्रिया अघि बढाइने जनाइएको छ।  

 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया