Nepal Life

नेरुडे मिर्मिरे लघुवित्तको शेयर सूचीकृत, आइतबारदेखि कारोबारमा आउने

NMB Bank
  • BFIS News
  • 2024 May 17 13:53
नेरुडे मिर्मिरे लघुवित्तको शेयर सूचीकृत, आइतबारदेखि कारोबारमा आउने
United Ajod

काठमाडौं। नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाको धितोपत्र सूचीकरण तथा शेयर कारोबार फुकुवा भएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले मर्जरपश्चात कायम भएको ‘मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड’ को नामबाट धितोपत्र सूचीकरण भएको हो।

Shikhar
Nepal Life
NIMB

नेप्सेमा कम्पनीको १ करोड ३९ लाख ७७ हजार ६४३ कित्ता शेयर सूचीकृत भएको छ। सूचीकरणसँगै पहिलो कारोबारका लागि नेप्सेले कम्पनीलाई प्रतिकित्ता रु.५८७.८६ रुपैयाँको ओपनिङ रेञ्ज प्रदान गरेको छ। अब आइतबारदेखि कम्पनीको शेयर दोस्रो बजारमा कारोबारमा आउनेछ।

नेप्सेले कम्पनीलाई कारोबारका लागि ‘एनएमएलबीबीएल’ संकेत प्रदान गरेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया