Nepal Life

ठमेल प्लाजा होटलद्वारा हकप्रद सेयर निष्कासन तथा बिक्री खुला, कहिले सम्म दिन सकिन्छ आवेदन?

NMB Bank
  • BFIS News
  • 2024 Jun 03 09:08
ठमेल प्लाजा होटलद्वारा हकप्रद सेयर निष्कासन तथा बिक्री खुला, कहिले सम्म दिन सकिन्छ आवेदन?
United Ajod

काठमाडौं । ठमेल प्लाजा होटलले हकप्रद सेयर निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले साधारण सभाबाट साबिकमा जारी गरिएको २० प्रतिशत हकप्रद सेयरसमेत समेटेर आफूले चुक्ता गरेको सेयरको ७०.३० प्रतिशत हकप्रद सेयर आजदेखि बिक्री खुला गरेको हो।

Shikhar
Nepal Life
NIMB

हकप्रदमा विद्यमान संस्थापक सेयरधनीहरुले आगामी असार २३ गतेसम्म आवेदन दिन सक्नेछन्।

निर्धारित समयभित्र संस्थापक सेयरधनीहरुबाट हकप्रद खरिदका लागि आवेदन नपरेमा सञ्चालक समितिको निर्णयबाट अन्य सेयरधनी, व्यक्ति तथा निकायलाई सेयर बेचबिखन, पुनः बाँडफाँट र अन्य किसिमले बिक्रीवितरण गरी बाँडफाँट गर्न सकिने कम्पनीले जनाएको छ ।  

होटलले आइपिओ निष्कासनको तयारी पनि गरिरहेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया