Nepal Life

नेपाल बैंकको नगद निक्षेप मेसिन सञ्चालनमा

NMB Bank
  • BFIS News
  • 2024 Sep 12 15:40
नेपाल बैंकको नगद निक्षेप मेसिन सञ्चालनमा
United Ajod

काठमाडौं । नेपाल बैंकले काठमाडौं न्यूरोडस्थित मुख्य शाखामा पहिलो नगद निक्षेप मेसिन सञ्चालनमा ल्याएको छ। बैंकले ग्राहक सेवालाई थप प्रभावकारी तथा डिजिटल मैत्री बनाउदै अत्याधुनिक बैंकिङ सेवा विस्तार गरिँदै लगिने जनाएको छ।

Shikhar
Nepal Life
NIMB

नयाँ जडान गरिएको मेसिनमा रियल टाइम नगद जम्मा गर्ने सुविधा भएकोले ग्राहकलाई क्यास काउन्टरबाट मात्र नगद जम्मा गर्नुपर्ने बाध्यता हटेको बैंकको भनाइ छ।

हाल बैंकले २२९ शाखा, ५९ एक्टेन्सन काउण्टर र २०४ एटिएम काउण्टरबाट सेवा प्रदान गरिरहेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया