कामना सेवा विकास बैंकको स्वतन्त्र सञ्चालकमा घिमिरे नियुक्त
- BFIS News
- 2024 Sep 16 05:06
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडको स्वतन्त्र सञ्चालकमा सीता घिमिरे नियुक्त भएकी छन् ।
बैंक सञ्चालक समितिको भदौ २९ गते बसेको बैठकले उनलाई आगामी चार वर्षका लागि स्वतन्त्र सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको हो । उनलाई भदौ ३० गतेदेखि लागू हुने गरी उक्त पदम नियुक्त गरिएको बैंकले जनाएको छ ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/public/images/bigyapan/1774272772_1769061114-ss-nimb.gif)











.jpg)
.jpg)


प्रतिक्रिया