Nepal Life

एभरेष्ट बैंकको लाभांश सुनिश्चित गर्ने आज अन्तिम अवसर

NMB Bank
  • BFIS News
  • 2024 Sep 23 08:26
एभरेष्ट बैंकको लाभांश सुनिश्चित गर्ने आज अन्तिम अवसर
United Ajod

काठमाडौं । एभरेष्ट बैंकको लाभांश सुनिश्चित गर्ने आज अन्तिम दिन हो । बैंकले साधारणसभा तथा लाभांश प्रयोजनार्थ भोलि अर्थात असोज ८ गते बुक क्लोज गर्दैछ । अतः आजसम्म नेप्सेमा कायम शेयरधनी मात्रै प्रस्तावित लाभांश पाउन र सभामा सहभागी बन्न पाउनेछन् ।

Shikhar
Nepal Life
NIMB

बैंकले असोज २० गते आम्रपाली ब्याङ्क्वेटमा बिहान ११ बजे साधारण सभा बोलाएको छ। सभाले हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले बोनस सेयर र कर प्रयोजनार्थसहित ५.५३ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

सभाले बोनस सेयर जारीपश्चात्र पुँजी वृद्धि हुने भएकोले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, सर्वसाधारण सेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको निर्वाचित गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया