NIMB Header 2
Nepal Life

एनएलजी इन्स्योरेन्सले ७ प्रतिशत लाभांश घोषणा

National Life
  • BFIS News
  • 2025 Dec 23 13:22
एनएलजी इन्स्योरेन्सले ७ प्रतिशत लाभांश घोषणा
Sanima Reliance

काठमाडौं ।  एनएलजी इन्स्योरेन्स लिमिटेड (NLG) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

Shikhar
NIMB

कम्पनीले हाल कायम चुक्ता पूँजीको ७ प्रतिशतका दरले लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। प्रस्तावित लाभांशमध्ये ४ प्रतिशत बोनस शेयर रहेको छ भने कर प्रयोजनार्थसहित ३ प्रतिशत नगद लाभांश समावेश गरिएको छ।

पुस ७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उक्त दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। नेपाल बीमा प्राधिकरणबाट स्वीकृति प्राप्त भई कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्रै उक्त लाभांश शेयरधनीहरुलाई वितरण गरिनेछ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया