NIMB Header 2
Nepal Life

वाटर इनर्जी सोलुसनले आईपीओ जारी गर्ने, हिमालयन क्यापिटल बिक्री प्रबन्धक

National Life
  • BFIS News
  • 2026 Jan 09 13:23
वाटर इनर्जी सोलुसनले आईपीओ जारी गर्ने, हिमालयन क्यापिटल बिक्री प्रबन्धक
Sanima Reliance

काठमाडौं।वाटर इनर्जी सोलुसनले सर्वसाधारणका लागि प्राथमिक सेयरको सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने भएको छ।

Shikhar
NIMB

कम्पनीले साधारण सेयर सर्वसाधारणमा निष्कासन प्रक्रियाका लागि हिमालयन क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धक नियुक्ति गरेको छ।

कम्पनीले इलाममा ८.३ मेगावाट क्षमताको अप्पर देउमाई खोला जलविद्युत् आयोजना निर्माण गरिरहेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया