NIMB Header 2
Nepal Life

महालक्ष्मी विकास बैंकका ग्राहकलाई विभिन्न सेवामा विशेष छुट

Sagarmatha Lumbini
  • BFIS News
  • 2026 Aug 17 17:02
महालक्ष्मी विकास बैंकका ग्राहकलाई विभिन्न सेवामा विशेष छुट
United Ajod

काठमाडौं, भदौ १ गते । महालक्ष्मी विकास बैंकले स्वास्थ्य, होटल तथा रेष्टुरेन्ट क्षेत्रका विभिन्न संस्थासँग सम्झौता गरेको छ। बैंकले आफ्ना ग्राहकलाई थप सुविधा उपलब्ध गराउने उद्देश्यले ती संस्थासँग सहकार्य गरेको हो।

 

Nepal Life
NIMB

सम्झौतापछि बैंकका डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकले सम्बन्धित संस्थाका विभिन्न सेवामा विशेष छुट प्राप्त गर्न सक्नेछन्।

बैंकका अनुसार यस किसिमको सहकार्यबाट डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहक प्रत्यक्ष रूपमा लाभान्वित हुनेछन्।

३२ वर्षदेखि वित्तीय सेवा प्रदान गर्दै आएको बैंकले हालै काठमाडौंको ज्ञानेश्वरमा कफी लाउञ्जसहितको डिजिटल हबसमेत सञ्चालनमा ल्याएको जनाएको छ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया