NIMB Header 2
Nepal Life

सेयर बजार दोहोरो अंकले घट्यो, नेप्से २६१८.७२ विन्दुमा

Sagarmatha Lumbini
  • BFIS News
  • 2026 Aug 21 15:49
सेयर बजार दोहोरो अंकले घट्यो, नेप्से २६१८.७२ विन्दुमा
United Ajod

काठमाडौं, भदौ ५ गते । सेयर बजार शुक्रबार दोहोरो अंकले घटेर बन्द भएको छ। नेप्से परिसूचक १०.६७ अंकले घटेर २६१८.७२ विन्दुमा कायम भएको हो।

 

Nepal Life
NIMB

बजारमा १३ मध्ये एक उपसमूहको सूचक बढ्दा बाँकी १२ उपसमूह घटेका छन्। म्युचुअल फन्ड समूह ०.०३ प्रतिशतले बढेको छ भने अन्य समूह सर्वाधिक १.०६ प्रतिशतले घटेको छ।

शुक्रबार ७० कम्पनीको सेयर मूल्य बढ्दा १९८ कम्पनीको घटेको छ। १० कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ।

यस दिन बजारमा ४ अर्ब १६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। कारोबार रकमका आधारमा रिलायन्स स्पिनिङ मिल्स सर्वाधिक अगाडि रहेको छ। उपलब्ध बजार तथ्यांकले पनि उक्त कम्पनीको कारोबार उच्च रहेको देखाउँछ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया