NIMB Header 2
Nepal Life

मेरो माइक्रोफाइनान्सको अध्यक्षमा नेपाल भूषण श्रेष्ठ नियुक्त

Sagarmatha Lumbini
  • BFIS News
  • 2026 Aug 25 12:18
मेरो माइक्रोफाइनान्सको अध्यक्षमा नेपाल भूषण श्रेष्ठ नियुक्त
United Ajod

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा नेपाल भूषण श्रेष्ठ नियुक्त भएका छन्। श्रेष्ठ संस्थाको प्रमुख शेयरधनी प्राइम कमर्सियल बैंकका कामु महाप्रबन्धक हुन्। 

 

Nepal Life
NIMB

संस्थाको नेतृत्वमा उनको नियुक्तिसँगै आगामी दिनमा लघुवित्तको संस्थागत सुशासन, व्यवसाय विस्तार तथा वित्तीय सेवाको प्रभावकारितालाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

अध्यक्षको जिम्मेवारीमा पुगेसँगै संस्थाको रणनीतिक नेतृत्व, व्यवसायिक विकास र शेयरधनी तथा सदस्यको हितलाई प्राथमिकतामा राखेर अघि बढ्ने अपेक्षा गरिएको छ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया