मलेसियाबाट आइएमई गर्ने लालबाबु यादवले जिते एक लाख रुपैयाँ
- BFIS News
- 2023 Nov 08 12:55
काठमाडौं । मलेसियाबाट आइएमई गर्ने लालबाबु प्रसाद यादवले एक लाख रुपैयाँ जितेका छन । 'आइएमई गरौ करोडपति बनौ' उपहार योजना अन्तर्गत यादवले उक्त रकम जितेका हुन् ।
यादवले रिया मनि ट्रान्सफर मलेसियाबाट आइएमई गरेका थिए । आइएमईले आफ्नो सेवा प्रति प्रोत्साहित गर्न यस्तो योजना ल्याएको हो ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)

















प्रतिक्रिया