नेप्सेको कारोबार प्रणाली ३ दिन बन्द रहने
- BFIS News
- 2024 Jan 10 13:51
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)को कारोबार प्रणाली (सिस्टम) बन्द हुने भएको छ । विद्युत मर्मत तथा सम्भार सम्बन्धी कार्यका लागि बिहीबार साँझ ५ बजे (पुस २६ गतेदेखि) पुस २८ गते शनिबार राति ११ बजेसम्म नेप्सेको कारोबार प्रणाली बन्द रहने यस एक्सचेन्जले जनाएको हो ।

![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)

















प्रतिक्रिया