NIMB Header 2
Nepal Life

स्वरोजगार लघुवित्तको ७ प्रतिशत बोनस शेयर घोषणा

National Life
  • BFIS News
  • 2024 Jan 30 11:13
स्वरोजगार लघुवित्तको ७ प्रतिशत बोनस शेयर घोषणा
Sanima Reliance

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्थाले ७ प्रतिशत बोनस शेयर र बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि ०.३६८४ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । 

Shikhar
NIMB

संस्थाको माघ १५ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइ आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्रै शेयरधनीले पाउने छन् । 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया