NIMB Header 2
Nepal Life

मञ्जुश्री फाइनान्सको नायब प्रमुख कार्यकारी अधिकृत पदमा पदम ठकुल्ला

National Life
  • BFIS News
  • 2024 Feb 18 12:33
मञ्जुश्री फाइनान्सको नायब प्रमुख कार्यकारी अधिकृत पदमा पदम ठकुल्ला
Sanima Reliance

मञ्जुश्री फाइनान्स लिमिटेडको  नायब प्रमुख कार्यकारी अधिकृत पदमा पदम ठकुल्लालाई नियुक्त भएका छन्।

Shikhar
NIMB

कम्पनीको फागुन ४ गते बसेको संचालक समितिको बैठकले ठकुल्लालार्ई नायब कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो। उनको कार्यकाल आजैदेखि (फागुन ६) लागू भएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया