NIMB Header 2
Nepal Life

निगमको कार्यकारी निर्देशक पदका लागि तीन जनाको नाम सिफारिस

National Life
  • BFIS News
  • 2024 Feb 18 14:11
निगमको कार्यकारी निर्देशक पदका लागि तीन जनाको नाम सिफारिस
Sanima Reliance

काठमाडौं । नेपाल आयल निगमको कार्यकारी निर्देशक पदका लागि तीन जनाको नाम सिफारिसमा परेको छ। सिफारिसमा पर्नेमा डा. चण्डिकाप्रसाद भट्ट, ई. डा. डोलप्रसाद चापागाईँ र शत्रुघ्नप्रसाद पुडासैनी रहेका छन्। 

Shikhar
NIMB

सो पदका लागि गत पुस ७ गते दरखास्त आह्वान गरिएको थियो। सिफारिस समितिले फागुन ५ गते सबैभन्दा बढी अंकप्राप्त गर्ने तीनजनाको नाम सिफारिस गरेको हो।  

निगमका तत्कालीन कार्यकारी निर्देशक उमेशप्रसाद थानीले पदबाट राजीनामा दिएपछि दरखास्त आह्वान गरिएको थियो।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया