NIMB Header 2
Nepal Life

सिभिल हाईड्रोपावरले बोलायो साधारणसभा, आइपिओ निष्काशनको प्रस्ताव गरिने

National Life
  • BFIS News
  • 2024 Feb 19 11:27
सिभिल हाईड्रोपावरले बोलायो साधारणसभा, आइपिओ निष्काशनको प्रस्ताव गरिने
Sanima Reliance

काठमाडौं । सिभिल हाईड्रोपावर लिमिटेडले साधारण सभा बोलाएको छ। फागुन ३ गते बसेको सञ्चालक समितिको बैठकले फागुन २८ गतेका लागि कम्पनीको १४ औं वार्षिक साधारण सभा बोलाएको हो।  

Shikhar
NIMB

आयोजना प्रभावित क्षेत्र तथा आम सर्वसाधारणका लागि आइपिओ निष्कासनको प्रस्ताव पारित गर्न साधारण सभा बोलाइएको हो। यससम्बन्धी प्रस्ताव सभामा पेश हुनेछ। 

यस्तै कम्पनीको पूँजी वृद्धिको प्रस्तावलगायत गत आवको सम्पूर्ण वित्तीय विवरणहरु पारित पनि सभामार्फत गरिनेछ।  
  

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया