लक्ष्मी लघुवित्तमा १२ पासलाई जागिरको अवसर
- BFIS News
- 2024 Feb 21 08:39
काठमाडौं - लक्ष्मी लघुवित्त वित्तीय संस्थाले कनिष्ठ सहायकमा कर्मचारी माग गरेको छ। लघुवित्तले आज सूचना प्रकाशित गर्दै केही संख्यामा सो पदमा कर्मचारी माग गरेको हो।
सो पदका लागि १२ कक्षा उत्तिर्ण भएको हुनुपर्ने उल्लेख छ। यस्तै लघुवित्त वित्तिय संस्थाहरुमा फिल्ड स्तरको काममा कम्तिमा २ वर्ष अनुभव भएको हुनुपर्ने उल्लेख छ।
दरखास्त फाराम संस्थाको वेभसाइट laxmilaghu.com.np मार्फत फागुन २७ गतेसम्म भर्न सकिने छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)










.jpeg)






प्रतिक्रिया