NIMB Header 2
Nepal Life

सिटिजन्सको लाभांश लिन बाँकी छ? ३५ दिनभित्र लैजान बैंकको अनुरोध

National Life
  • BFIS News
  • 2024 Feb 21 08:56
सिटिजन्सको लाभांश लिन बाँकी छ? ३५ दिनभित्र लैजान बैंकको अनुरोध
Sanima Reliance

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलले आर्थिक वर्ष २०७४/०७५ को नगद लाभांश लिन बाँकी शेयरधनीलाई लाभांश लैजान सूचना प्रकाशित गरेको छ। केही शेयरधनीले लाभांश लिन बाँकी भएपछि बैंकले सूचना जारी गरेको हो।

Shikhar
NIMB

बैंकले लाभांश लिन बाँकीलाई सिटिजन्स क्यापिटल लिमिटेड, बाटुलेघर, डिल्लीबजार, काठमाडौंमा आवश्यक कागजात तथा विवरणहरु सहित सम्पर्क गर्न आग्रह गरेको छ।

३५ दिनभित्र लाभांश लिन नआएमा लिन बाँकी नगद लाभांश लगानीकर्ता संरक्षण कोषमा जम्मा गरिने व्यहोरा समेत सूचना मार्फत जानकारी गराइएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया