आजको विदेशी मुद्राको विनिमय दर कति ?
- BFIS News
- 2024 Feb 21 09:23
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
यस्तै अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ४५ पैसा बिक्री दर १३३ रुपैयाँ ५ पैसा रहेको छ भने युरो एकको खरिद दर १४२ रुपैयाँ ९८ पैसा बिक्री दर १४३ रुपैयाँ ६३ पैसा रहेको छ।
हेर्नुस् विनिमय दर -
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)










.jpeg)






प्रतिक्रिया