NIMB Header 2
Nepal Life

प्रभु इन्स्योरेन्स लिमिटेडमा जागिरको अवसर

National Life
  • BFIS News
  • 2024 Feb 22 07:55
प्रभु इन्स्योरेन्स लिमिटेडमा जागिरको अवसर
Sanima Reliance

काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले सिनियर अफिसर र अफिसरका लागि विज्ञापन खुलाएको छ। लिमिटेडले केन्द्रीय कार्यालय र शाखा कार्यालयमा पूर्ति गर्ने गरी विज्ञापन खुलाएको हो।

Shikhar
NIMB

दुवै पदका लागि संख्यामा केही उल्लेख गर्दै विज्ञापन खुलाइएको हो। सिनियर अफिसरका लागि आवश्यक शैक्षिक योग्यता सिए पास र स्नातक गरेको हुनुपर्ने उल्लेख छ भने अफिसरका लागि स्नातक पास भए पुग्ने उल्लेख छ।

इन्स्योरेन्समा अनुभव भएकाहरुलाई प्राथमिकता दिने पनि विज्ञापनमा उल्लेख छ। सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र [email protected] मा आवश्यक कागजातसहित दरखास्त पेश गर्न सकिनेछ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया