NIMB Header 2
Nepal Life

सरुवा रोग अस्पताल टेकुमा हिमालयन बैंकको नगद संकलन काउन्टर

National Life
  • BFIS News
  • 2024 Feb 22 08:09
सरुवा रोग अस्पताल टेकुमा हिमालयन बैंकको नगद संकलन काउन्टर
Sanima Reliance

काठमाडौं । हिमालयन बैंकले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा नगद संकलन काउन्टर सञ्चालनमा ल्याएको
छ । अस्पातालमा आउने सेवाग्राहीको सुविधालाई ध्यानमा राखी बैंकले अस्पतालसँग नगद संकलन गर्ने सम्झौता गरेको हो।

Shikhar
NIMB

बैंकले अस्पतालमा उक्त सेवा सार्वजनिक विदाका दिनमा समेत गरी २४ सै घण्टा प्रदान गर्ने छ। सो काउन्टरमा सेवाग्राहीको सुविधालाई मध्यनजर गर्दै बैंकले क्यूआरमार्फत पनि भुक्तानी गर्न सकिने सुविधा प्रदान गरेको छ।
 
नगद संकलन काउन्टर सञ्चालनमा ल्याउने सम्झौता पत्रमा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत विजयमान नकर्मी र अस्पतालका निर्देशक डा. युवानिधि बसौलाले हस्ताक्षर गरेका हुन्।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया