NIMB Header 2
Nepal Life

स्वयम्भू र बालाजुमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा

National Life
  • BFIS News
  • 2024 Feb 23 07:38
स्वयम्भू र बालाजुमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा
Sanima Reliance

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले बिहीबारदेखि काठमाडौंमा दुई नयाँ शाखा सञ्चालनमा ल्याएको छ। बैंकले काठमाडौं महानगरपालिका–१५ स्थित स्वयम्भू र १६ बालाजुमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो।

Shikhar
NIMB

बैंकका प्रमुख कार्यकारी अधिकत (सीइओ ) ज्योतिप्रकाश पाण्डेले नयाँ शाखाको उद्घाटन गरेका थिए। सीइओ पाण्डेले नयाँ शाखाबाट ग्राहकलाई उत्कृष्ट बैंकिङ सेवा तथा सुविधा दिने प्रतिवद्धता व्यक्त गरे।

बैंकले हाल देशभरिमा २६८ शाखा, ६३ एक्सटेन्सन काउन्टर, ११३ शाखारहित बैंकिङ र २६२ एटीएममार्फत सेवा प्रदान गरिरहेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया