NIMB Header 2
Nepal Life

प्रभु बैंकको संस्थापक शेयर विक्रीमा

National Life
  • BFIS News
  • 2024 Feb 23 16:05
प्रभु बैंकको संस्थापक शेयर विक्रीमा
Sanima Reliance

काठमाडौं। प्रभु बैंक लिमिटेडले संस्थापक शेयरधनीको नाममा रहेको ७ लाख ५३ हजार ८९२ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ। यसमा बैंकका विद्यमान संस्थापक शेयरधनीले मात्रै आवेदन दिन सक्नेछन्। बैंकले यो शेयरको भाउ भने तोकेको छैन।

Shikhar
NIMB

यसमा शेयर खरीद गर्न इच्छुक संस्थापकले आज (फागुन ११ गते) बाट ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय बबरमहल, काठमाडौंमा निवेदन पेस गर्नुपर्नेछ। उक्त समयमा संस्थापक शेयरधनीको आवेदन नपरेमा अन्य व्यक्ति वा संस्थालाई शेयर विक्री गरिने बैंकले जनाएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया