NIMB Header 2
Nepal Life

सिटिजन बैंकद्धारा सत्य साई बृद्धाश्रमलाई सहयोग

Muktinath Bank
  • BFIS News
  • 2024 Feb 23 17:59
सिटिजन बैंकद्धारा सत्य साई बृद्धाश्रमलाई सहयोग
National Life

काठमाडौं । सिटिजन बैंक इन्टरनेसनलले श्री सत्य साई बृद्धाश्रम भैरहवालाई सहयोग प्रदान गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यस्तो सहयोग प्रदान गरेको हो । 

NIMB

बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले सहयोग स्वरुप सामाग्रीहरु हस्तान्तरण गरेका हुन् । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न क्षेत्रमा उल्लेखनीय सहयोग प्रदान गर्दै आइरहेको छ । 

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार