NIMB Header 2
Nepal Life

जाजरकोटका भूकम्प पीडितलाई क्यानको आर्थिक सहयोग

National Life
  • BFIS News
  • 2024 Feb 24 10:44
जाजरकोटका भूकम्प पीडितलाई क्यानको आर्थिक सहयोग
Sanima Reliance

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले जाजरकोटका भूकम्प पीडितलाई सहयोग रकम प्रदान गरेको छ। क्यानले प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमार्फत सहयोग रकम आज प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रदान गरेको हो।

Shikhar
NIMB

क्यानले भुकम्प पिडितको क्षतिको सहयोगार्थ आईसिसि टी-२० विश्वकप २०२४ को एसिया छनोट अन्तर्गत नेपाल र ओमानबीच फाइनल खेलको टिकट बिक्रिबाट प्राप्त ५० प्रतिशत रकम सहयोग गर्ने घोषणा गरेको थियो।

सोही बाचाअनुसार आज सहायता कोषमा क्यानले २० लाख सहयोग गरेको हो।

साथै क्यानले सम्पूर्ण घाइते भूकम्प पीडितको स्वास्थ्य लाभको कामना गर्दै ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गरेको छ।

 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया