यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
- BFIS News
- 2024 Feb 25 08:27
काठमाडौं । राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। आज एक अमेरिकी डलरको खरिददर १३२.४१ रुपैयाँ र बिक्रीदर १३३.०१ रुपैयाँ कायम भएको छ।
त्यस्तै आज एक यूरोको खरिददर १४३.४० रुपैयाँ र बिक्रीदर १४४.०५ रुपैयाँ निर्धारण गरिएको छ । एक पाउण्ड स्ट्रलीङको खरिददर १६७.९२ रुपैयाँ र बिक्रीदर १६८.६८ रुपैयाँ कायम गरिएको छ ।
यसैगरी एक अष्ट्रेलियन डलरको खरिददर ८६.९४ रुपैयाँ र बिक्रीदर ८७.३३ रुपैयाँ रहेको छ । एक कुवेत डिनारको खरिददर ४३०.२० रुपैयाँ र बिक्रीदर ४३२.१५रुपैयाँ र एक मलेसियन रिंगेटको खरिददर २७.७२ रुपैयाँ र बिक्रीदर २७.८४ रुपैयाँ निर्धारण भएको छ ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)










.jpeg)






प्रतिक्रिया