NIMB Header 2
Nepal Life

मिर्मिरे लघुवित्तको साधारण सभा आज, संस्थापक सेयर सर्वसाधारणमा परिणत गर्ने विशेष प्रस्ताव

National Life
  • BFIS News
  • 2024 Feb 26 07:36
मिर्मिरे लघुवित्तको साधारण सभा आज, संस्थापक सेयर सर्वसाधारणमा परिणत गर्ने विशेष प्रस्ताव
Sanima Reliance

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको वार्षिक साधारण सभा आज आयोजना हुँदैछ। साधारण सभा धुलिखेलमा रहेको होटल सारथीमा बिहान ११ बजे आयोजना हुनेछ।

Shikhar
NIMB

संस्थाको माघ २१ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयअनुसार १३ औं साधारण सभामा संस्थापक सेयर सर्वसाधारणमा परिणत गर्ने विशेष प्रस्ताव पारित गरिनेछ।

यस्तै आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदनमाथि छलफल हुनेछ भने लेखापरीक्षकको प्रतिवेदन सहित २०८० असार मसान्तको वासलात, नाफा-नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका अनुसूचीहरु स्वीकृत गर्ने तथा आव २०८०/८१ को लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव गरिने छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया