NIMB Header 2
Nepal Life

सुन तस्करी प्रकरणमा जोडिएका प्लाटिनम कलेजका सञ्चालक गुरुङ पक्राउ

National Life
  • BFIS News
  • 2024 Feb 26 11:01
सुन तस्करी प्रकरणमा जोडिएका प्लाटिनम कलेजका सञ्चालक गुरुङ पक्राउ
Sanima Reliance

काठमाडौं । प्रहरीले सुन तस्करी प्रकरणमा जोडिएका प्लाटिनम कलेजका सञ्चालक जीवनकुमार गुरुङलाई पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले गुरुङलाई काठमाडौंको सामाखुशीबाट पक्राउ गरेको हो।

Shikhar
NIMB


२१ मंसिरमा फ्लाई दुबईबाट आएका चन्द्र घलेको साथबाट १४ किलो सुन बरामद भएको थियो। त्यो प्रकरणमा अनुसन्धानपछि जिल्ला अदालत, काठमाडौंमा दायर मुद्दामा उनलाई प्रतिवादी बनाइएको थियो।

 

 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया