NIMB Header 2
Nepal Life

के छन् त अर्थमन्त्रीले प्रस्तुत गरेको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा?

National Life
  • BFIS News
  • 2024 Feb 26 14:32
के छन् त अर्थमन्त्रीले प्रस्तुत गरेको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा?
Sanima Reliance

काठमाडौँ । अर्थमन्त्री प्रकाशशरण महतले आर्थिक वर्ष २०८१/०८२ का प्रतिनिधि सभा बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका छन्।

Shikhar
NIMB

सरकारले आगामी आर्थिक वर्षमा कुन-कुन योजना र सेवालाई प्राथमिकताका साथ बजेटमा समावेश गर्दैछ भन्ने प्रस्ताव अर्थमन्त्रीको प्रस्तावमा उल्लेख छ।

बजेट निर्माणका लागि सांसदहरूले दिने सुझावलाई संकलन गर्ने ध्येयका लागि सरकारले बजेट ल्याउनु तीन महिना अगावै प्रि–बजेट प्रस्ताव संसद्‍मा राखेको हो ।

अघिल्ला वर्षहरूमा बजेट तयार भइसकेपछि सांसदहरूले संसद्मा प्रि-बजेट छलफल गर्दै आएका थिए । उनीहरूले राखेका विषय बजेटमा नराखिएको भन्दै सत्ता र प्रतिपक्षका सांसदहरूले समान रूपमा बजेट र मन्त्रालयगत विनियोजनको विरोध गर्दै आएका थिए ।

चालु आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने क्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी आर्थिक वर्षको प्रि-बजेट छलफल फागुनमा नै गर्ने र सांसदहरूले राखेका विषय समेट्ने प्रतिबद्धता जनाएका थिए । अर्थमन्त्री महतले सोही प्रतिबद्धताअनुसार सरकारले प्रि-बजेटको प्रस्ताव ल्याइएको बताए ।

यस्तो छ सिद्धान्त र प्राथमिकता-

 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया