NIMB Header 2
Nepal Life

जब लघुवित्त पीडितहरु संसद भवन छिरे...

National Life
  • BFIS News
  • 2024 Feb 26 15:23
जब लघुवित्त पीडितहरु संसद भवन छिरे...
Sanima Reliance

काठमाडौं । लघुवित्त पीडितहरू संघीय संसद भवन परिसरभित्र प्रवेश गरेका छन्। सोमबार दिउँसो उनीहरू संसद भवन परिसरभित्र प्रवेश गरेका हुन्।

Shikhar
NIMB

पीडितहरूले संसद परिसरमा नाराबाजी गरेका थिए। संसद बैठक चलिरहँदा उनीहरु भित्र छिरेका हुन्।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले लगाएको निषेधित क्षेत्र तोडेर लघुवित्त पीडितहरू संघीय संसद भवन परिसरमा प्रवेश गरेका हुन्।

भित्रबाट बोलाएको भन्दै दुई/तीन जना छिरेका र त्यसपछि अरु पनि छिरेको प्रहरीले  बताएको छ। यसबारे छानविन भइरहेको प्रहरीले जनाएको छ।

भित्र छिरेका उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया