रेमिट हाइड्रोपावरले माग्यो इन्जिनियर
- BFIS News
- 2024 Feb 27 08:23
काठमाडौं । रेमिट हाइड्रोपावर लिमिटेडले कर्मचारी माग गरेको छ। आठौं तहका करार सेवामा पदपूर्तिका लागि हाइड्रोले योजना तथा करार इन्जिनियर माग गरेको हो।
आवश्यक योग्यता पुगेका उम्मेदवारहरुले हाइड्रोको बानेश्वरस्थित कार्यालय वा [email protected] मा पनि दरखास्त पेश गर्न सक्नेछन्।
दरखास्त बुझाउने अन्तिम दिन फागुन २९ गते दिउँसो ५ बजेसम्म तोकिएको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)










.jpeg)






प्रतिक्रिया