नौ निर्माण कम्पनी सरकारको कालोसूचीमा (सूचीसहित)
- BFIS News
- 2024 Feb 27 09:17
काठमाडौं । सरकारले नौ निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कम्पनीलाई कालोसूचीमा राखेको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले आज सूचना प्रकाशित गर्दै कालोसूचीमा परेकाहरुको नाम सार्वजनिक गरेको हो।
विभिन्न निकायहरुबाट लेखिआएबमोजिक ति कम्पनीहरुलाई कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ। कालोसूचीको अवधिदेखि न्यूनतम एक वर्षदेखि तीन वर्षसम्म तोकिएको छ। जसमध्ये ४ वटालाई एक वर्ष, तीन कम्पनीलाई १ वर्ष ६ महिना, २ वर्ष र ३ वर्षको कालोसूचीमा पर्ने एक-एक रहेका छन्।
यो अवधिभर कम्पनीहरुले सार्वजनिक निकायको खरिद प्रक्रियामा सहभागी हुन पाउने छैनन्।

![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)










.jpeg)






प्रतिक्रिया