NIMB Header 2
Nepal Life

मैले जिम्मेवारी सम्हालेपछि अर्थतन्त्र जोखिममुक्त भयो : अर्थमन्त्री महत

Muktinath Bank
  • BFIS News
  • 2024 Feb 28 19:21
मैले जिम्मेवारी सम्हालेपछि अर्थतन्त्र जोखिममुक्त भयो : अर्थमन्त्री महत
National Life

काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले आफूले जिम्मेवारी सम्हालेपछि अर्थतन्त्र जोखिममुक्त भएको दाबी गरेका छन्। उद्योग वाणिज्य सङ्घ नवलपरासीले आयोजना गरेको औद्योगिक व्यापार मेला कार्यक्रममा बोल्दै उनले यस्तो दाबी गरेका हुन्।

NIMB

उनले भने, “मैले अर्थ मन्त्रालयको जिम्मेवारी लिँदा मुलुकको अर्थतन्त्र निकै कमजोर हालतमा थियो, अहिले अर्थतन्त्र जोखिममुक्त छ।”  

उनले उद्योगी व्यवसायीलाई ढुक्क भएर लगानी गर्न पनि आग्रह गरे। महतले राजस्व सङ्कलन, बाह्य पर्यटकको सङ्ख्या बढेको र मूल्यवृद्धि घट्दो अवस्थामा भएकाले नेपालमा लगानीमैत्री वातावरण बन्दै गएको उल्लेख गरे।

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया