Nepal Life

विश्वमै फेसबुक, मेसेन्जर, इन्स्टाग्राममा समस्या, चलाउदा चलाउदै डाउन

NMB Bank
  • BFIS News
  • 2024 Mar 05 21:41
विश्वमै फेसबुक, मेसेन्जर, इन्स्टाग्राममा समस्या, चलाउदा चलाउदै डाउन
United Ajod

काठमाडौं। मंगलबार राति मेटाको फेसबुक, मेसेन्जर, इन्टाग्रामलगायत एप डाउन भएका छन्। यी एप चलाउँदा चलाउँदै एक्कासी समस्या आएको प्रयोगकर्ताहरुले गुनासो गरेका छन्।

Shikhar
Nepal Life
NIMB

साइबर सुरक्षा विज्ञहरुले साइबर हमलाका कारण मेटाका एपहरु डाउन भएको हुन सक्ने आशंका गरेका छन्। यसका साथै प्राविधिक सर्भर फेलियर, आन्तरिक कन्फ्युगरेसन एररले पनि समस्या निम्तिएको हुन सक्ने बताएका छन्।

ती एपमा लगइन भइरहेको अवस्थामा एक्कासी एकाउन्ट लगआउट भएका छन्। नेपालसहित अधिकांश देशमा लोकप्रिय सामाजिक सञ्जाल डाउन भएको हो। के कारणले समस्या आएको हो मेटाले औपचारिकरुपमा जानकारी गराएको छैन।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया