NIMB Header 2
Nepal Life

अभियान लघुवित्तले बनायो शेयरधनीलाई निराश

National Life
  • BFIS News
  • 2024 Apr 18 11:14
अभियान लघुवित्तले बनायो शेयरधनीलाई निराश
Sanima Reliance

काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको नाफाबाट लाभांश नदिने भएको छ ।

वैशाख ५ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट बोनस तथा लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

Shikhar
NIMB

त्यस्तै, संस्थाले कम्पनीको नाफा नोक्सान, हिसाव र सोही अवधिको नगद प्रवाह विवरण स्वीकृत गर्ने लगायतका वित्तीय विवरणहरु अनुमोदनको लागि नेपाल राष्ट्र बैंकमा पेश गर्नेछ। उक्त विवरणहरु स्वीकृत भएपछि संस्थाको साधारण सभाले पारित गर्नेछ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया