Nepal Life

राष्ट्रपतिले रायालाई गरे महालेखा परीक्षकमा नियुक्त

NMB Bank
  • BFIS News
  • 2024 Apr 18 13:22
राष्ट्रपतिले रायालाई गरे महालेखा परीक्षकमा नियुक्त
United Ajod

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले आज संवैधानिक परिषद्को सिफारिसमा तोयम रायलाई महालेखापरीक्षक पदमा नियुक्त गरेका छन्।

Shikhar
Nepal Life
NIMB

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा २४० को उपधारा (२) बमोजिम मोरङका रायालाई महालेखापरीक्षक पदमा नियुक्त गरेका राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया