Nepal Life

सिन्धुपाल्चोकमा जन्ती बस दुर्घटना हुँदा तीनजनाको मृत्यु

NMB Bank
  • BFIS News
  • 2024 Apr 19 08:38
सिन्धुपाल्चोकमा जन्ती बस दुर्घटना हुँदा तीनजनाको मृत्यु
United Ajod

काठमाडौं । सिन्धुपाल्चोकमा जन्ती बोकेको बस दुर्घटना भएको छ। तौथलीमा जन्ती बोकेको बस दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ।

Shikhar
Nepal Life
NIMB

दोलखाबाट सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका-४ स्थित पिस्कर जान लागेको जन्ती बस आज बिहान साढे सात बजे दुर्घटनामा परेको हो।

दुलहासहित ३२ जना भने घाइते भएका प्रहरीले जानकारी दिएको छ।

घटनाबारे विस्तृत विवरण आउन बाँकी छ।

 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया