NIMB Header 2
Nepal Life

सांग्रिला डेभलपमेन्ट बैंकले राख्यो संस्थापक शेयर बिक्रीमा, सवैले आवेदन दिन पाउने

National Life
  • BFIS News
  • 2024 Apr 21 07:27
सांग्रिला डेभलपमेन्ट बैंकले राख्यो संस्थापक शेयर बिक्रीमा, सवैले आवेदन दिन पाउने
Sanima Reliance

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले संस्थापक शेयर बिक्रीमा राखेको छ ।  बैंकले बिक्रीमा राखेको संस्थापक शेयरमा सवैले आवेदन दिन पाउनेछन्।

Shikhar
NIMB

खरिद गर्न इच्छुकले सूचना प्रकाशित भएको १५ दिनभित्र काठमाडौंस्थित बालुवाटारमा रहेको बैंकको केन्द्रीय कार्यालयमा खरिद गर्न चाहेको कित्ता संख्या र दर उल्लेख गरि निवेदन पेश गर्न सक्नेछन्।  

बैंकका विद्यमान संस्थापक शेयरधनीको खरिद आवेदन नपरेपछि सर्वसाधारणका लागि उक्त शेयर बिक्रीमा राखिएको हो

 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार