NIMB Header 2
Nepal Life

सिटी एक्सप्रेस मनी ट्रान्सफरले दुबईमा सांगितिक कार्यक्रम आयोजना गर्ने

National Life
  • BFIS News
  • 2024 May 15 13:21
सिटी एक्सप्रेस मनी ट्रान्सफरले दुबईमा सांगितिक कार्यक्रम आयोजना गर्ने
Sanima Reliance

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले युएईस्थित दुबईको SK7 क्लबमा साङ्गितिक कार्यक्रम आयोजना गर्ने भएको छ । मे १९ मा सो कार्यक्रम आयोजना हुने भएको हो।

Shikhar
NIMB

उक्त कार्यक्रममा चर्चित हास्य कलाकार तथा सिटी एक्स्प्रेस मनी ट्रान्सफरका ब्रान्ड एम्बेस्डर जितु नेपाल, चर्चित आधुनिक गायिका मिलन नेवार लोकप्रीय लोक दोहोरी गायक खेम सेन्चुरी, गायिका शान्ती श्री परियार र कलाकार अन्जली अधिकारीले प्रस्तुती दिनेछन्।

युएईस्थित सम्पूर्ण नेपालीहरुलाई मनोरन्जन दिलाउने हेतुले यो कार्यक्रम आयोजना हुन लागेको सिटी एक्सप्रेस मनी ट्रान्सफरले जानकारी दिएको छ ।

सिटी एक्सप्रेस मनी ट्रान्सफर पछिल्लो १७ वर्षदेखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ। हालै सिटी एक्सप्रेस मनी ट्रान्सफरले सिटी पे वालेट मार्फत अनलाइन भुक्तानीको सेवा सुचारु गरेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार