NIMB Header 2
Nepal Life

कृषि बिकास बैंकको नारी बचत खातामा नयाँ अफर, ५ लाखको नि:शुल्क बीमा पाइने

National Life
  • BFIS News
  • 2024 May 15 17:25
कृषि बिकास बैंकको नारी बचत खातामा नयाँ अफर, ५ लाखको नि:शुल्क बीमा पाइने
Sanima Reliance

काठमाडौँ । कृषि बिकास बैंकमा बचत खातामा रकम जम्मा गर्दा ५ लाखको नि:शुल्क बीमा पाइने भएको छ । बैंकले “महिला लक्षित बैंकको समुन्नत चेतनशील नारी बचत” अन्तरर्गत बचत खातामा रकम जम्मा गर्दा ५ लाख सम्मको निशुल्क बीमा पाइने योजना सार्वजनिक गरेको हो ।

Shikhar
NIMB

नारी बचत खातामा निशुल्क भिजा डेबिट कार्ड, निशुल्क ADBL Smrt Plus Registrtion, ,निशुल्क ADBL सेवा,Statement print, cheque Book Issue, बिदेशी मुद्रा सटहीमा प्रतिडलर दश पैसा छुट,र लकर सुबिधामा २५ प्रतिशत छुट सुबिधाहरु प्राप्त गर्न सक्नेछन् ।

कृषि बिकास बैँकले यस अघि बिना धितो सिधै २ लाख सम्मको कर्जा लिन पाइने योजना सार्वजनिक गरेको थियो ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया