Nepal Life

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने

NMB Bank
  • BFIS News
  • 2024 May 17 17:55
सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने
United Ajod

काठमाडौं । सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका लागि फिनल्यान्ड सरकारबाट प्राप्त हुने १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने भएको छ ।

Shikhar
Nepal Life
NIMB

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयबारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता रेखा शर्माले सो बारे जानकारी दिइन्।

 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया