NIMB Header 2
Nepal Life

महिला लघुवित्तको करिब २ लाख कित्ता संस्थापक शेयर लिलामीमा

National Life
  • BFIS News
  • 2024 May 22 08:24
महिला लघुवित्तको करिब २ लाख कित्ता संस्थापक शेयर लिलामीमा
Sanima Reliance

काठमाडौं। महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ। संस्थाले १ लाख ९९ हजार ४७२ कित्ता संस्थापक शेयर आजदेखि लिलामीमार्फत बिक्रीमा राखेको हो।  

Shikhar
NIMB

शेयर खरिदका लागि जो कोही व्यक्ति, कम्पनी तथा संघसंस्थाले जेठ २३ गतेभित्र आवेदन दिन सक्नेछन्।  

शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ९ सय रुपैयाँ निर्धारण गरिएको छ। न्यूनतम १ हजार कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ।  आवेदन बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङको ठमेलस्थित कार्यालयमा पेश गर्नु पर्नेछ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया