Nepal Life

अधिकांश इन्टरनेट सेवा प्रदायकमा समस्या, आज बिहानैदेखि स्पीड कम हुँदा सेवाग्राही मर्कामा

NMB Bank
  • BFIS News
  • 2024 May 24 15:14
अधिकांश इन्टरनेट सेवा प्रदायकमा समस्या, आज बिहानैदेखि स्पीड कम हुँदा सेवाग्राही मर्कामा
United Ajod

काठमाडौं । नेपालका अधिकांश इन्टरनेट सेवा प्रदायकमा समस्या आएको छ। प्रयोगकर्ताले आज बिहानदेखि नै स्पीड स्लोको समस्या भोगिरहेका छन्।

Shikhar
Nepal Life
NIMB

वर्ल्डलिङ्क, भायानेटलगायतका इन्टरनेट सेवाप्रदायक कम्पनीको सेवा प्रभावित भएको छ।

भायानेटले र वर्ल्डलिङ्कले अपस्ट्रिम नेटवर्कमा समस्या देखिएको भन्दै सुधारको प्रयास जारी रहेको बताएका छन्। सेवा प्रदायकहरुले असुविधाका लागि माफीसमेत मागेका छन्।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया