Nepal Life

लाइफ इन्स्योरेन्स कर्पोरेशनले बोलायो साधारण सभा, के छन् एजेण्डा?

NMB Bank
  • BFIS News
  • 2024 Jun 05 09:51
लाइफ इन्स्योरेन्स कर्पोरेशनले बोलायो साधारण सभा, के छन् एजेण्डा?
National Life

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) (एलआइसी) ले वार्षिक साधारण सभा बोलाएको छ। इन्स्योरेन्सले असार १३ गते नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान जावलाखेल, ललितपुरमा बस्ने गरी सभा बोलाएको हो।

Shikhar
NIMB

सभाले लेखापरीक्षकको प्रतिवेदनसहित २०८० असार मसान्तसम्मको वासलात र आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमाथि छलफल गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

साधारण सभा प्रयोजनार्थ इन्स्योरेन्सले जेठ ३२ गते बुक क्लोज गर्दैछ। तसर्थ जेठ ३१ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले इन्स्योरेन्सको साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।

 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया