NIMB Header 2
Nepal Life

एनएमबि बैंकको २३ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

National Life
  • BFIS News
  • 2024 Jun 25 08:28
एनएमबि बैंकको २३ हजार कित्ता संस्थापक सेयर बिक्रीमा
Sanima Reliance

काठमाडौं । एनएमबि बैंकले २३ हजार ५ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ। विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिदका लागि आवेदन दिन सक्नेछन्।  

Shikhar
NIMB

सेयर खरिद गर्न चाहने इच्छुक विद्यमान संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको ३५ दिनभित्र बबरमहलमा रहेको कम्पनीको सचिवको कार्यालयमा आवेदन दिनु पर्नेछ।

निर्धारित समयभित्र सेयर खरिदका लागि कुनै आवेदन नआएमा अन्य व्यक्ति तथा कम्पनीलाई सेयर बिक्री गरिने बैंकले जनाएको छ। 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया