Nepal Life

यी हुन् कालोसूचीमा परेका ठेकेदार कम्पनी (सूचीसहित)

NMB Bank
  • BFIS News
  • 2024 Jun 25 08:39
यी हुन् कालोसूचीमा परेका ठेकेदार कम्पनी (सूचीसहित)
United Ajod

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ । कार्यालयले आज सूचना प्रकाशित गरी काममा ढिलासुस्ती गर्ने निर्माण कम्पनीलाई कालोसूचीमा राखिएको जानकारी दिएको हो।

Shikhar
Nepal Life
NIMB

कालोसूचीमा राख्नको लागि विभिन्न निकायबाट लेखि आएकाले विभिन्न निर्माण कम्पनीलाई एक वर्षदेखि दुई वर्ष ६ महिनासम्मका लागि कालोसूचीमा राखिएको छ।

कार्यालयले कालो सूचीमा राखिएका कम्पनीले कालोसूचीमा राखिएको अवधिभर कुनै पनि खरिद सम्झौता र कारोबारमा संलग्न हुन नसक्ने बताएको छ।

कालोसूचीमा राखिएका कम्पनी

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया