Nepal Life

सुनको मूल्य स्थिर, चाँदीको घट्यो

NMB Bank
  • BFIS News
  • 2024 Jun 25 11:09
सुनको मूल्य स्थिर, चाँदीको घट्यो
United Ajod

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ। अघिल्लो दिन अर्थात् सोमबार प्रतितोला तीन सय रूपैयाँ बढेको सुनको मूल्य आज स्थिर रहेको हो।

Shikhar
Nepal Life
NIMB

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४२ हजार तीन सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४१ हजार छ सय रूपैयाँमा कारोबार भइरहेको छ।

आज चाँदीको मूल्य भने घटेको छ। सोमबार प्रतितोला १८ सय २० रूपैयाँमा कारोबार भएको चाँदी आज ५ रुपैयाँले घटेर प्रतितोला १८ सय १५ रूपैयाँमा किनबेच भइरहेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया